" Buddha was born in Nepal "

मनोरञ्जन


चर्चित फिल्म 'क्याराभान' का नायक थिन्लेको निधन

काठमाडौं । ओस्कारमा मनोनित चर्चित फिल्म 'क्याराभान' का नायक लेण्डुप थिन्लेको आइतबार निधन भएको छ ।    माथिल्लो डोल्पाका स्थायी बासिन्दा थिन्लेको डोल्पाकै खेत्कामा निधन भएको हो ।   डोल्पाको दुनैबाट चवाङतर्फ जाँदै गरेका पेटको क्यान्सरबाट पीडित उनको ...

'हाउ फन्नी': नाम मात्रै फन्नी, फिल्म झुर

काठमाडौं । एउटा गाडीमा युवतीहरू लोड गरिन्छ। अनि फोनमा भनिन्छ, 'डायमन्डहरू लोड भइसके।' शहरबाट हिरा व्यापारीकी छोरी 'हिरा' घर छोडेर हिँड्छे। पहिलेदेखी 'डायमन्ड' केसमा व्यस्त रहेको डिएसपी तेज बहादुर राईको टोलीलाई हाइफ्रोफाइल भन्दै 'हिरा' खोज्ने ...

कट्रिना र सिद्धार्थको मस्ती ‘बार बार देखो’

एजेन्सी । नायक रणबीर कपुरसँग सम्बन्ध बिग्रिएपछि तनाबमा रहेकी नायिका कट्रिना कैफ पछिल्लो समय सिद्धार्थ मल्होत्रासँग मस्तीमा रमाउन थालेकी छिन् । उनीहरुको मस्ती रीलमै सिमित हुने हो वा रीयलमा पनि जम्नेछ, त्यसका लागि भने केहि दिन कुर्नुपर्ने भएको छ । करण जौहरको ...

साहरुख अभिनित चलचित्र ‘फ्यान’लाई पाकिस्तानमा सफलता

एजेन्सी । बलिउड सुपरस्टार साहरुख खान अभिनित चलचित्र ‘फ्यान’ले पाकिस्तानमा राम्रो कमाई गरेको छ । शुक्रवारदेखि सोमवारसम्म फ्यानले ६ करोड ५० लाखको कमाई गरेको भारतीय समाचार एजेन्सीले उल्लेख गरेका छन् । पाकिस्तानमा चलचित्र वितरण गरेको जिया फिल्मस्का ...

अनमोल-भुवनले पाए बेलायतको भिसा, ड्रिम्सको प्रिमियर हुने

लन्डन । नेपाली सिने क्षेत्रका चल्तिका स्टार अनमोल केसी बेलायत आउने भएका छन् ।  अभिनेता भुवन केसी र उनका सुपुत्र अनमोल केसीको यूके भिसा लागेको छ । भिसा गाइड नेपालले केसी बाबु छोराको यूके भिजा आवेदन सफल भएको जनाउँदै प्रसन्नता व्यक्त गरेको छ । उनीहरु हालै रिलिज ...

भरत सिटौलाको वैंशमा-‘म पनि घोर्ले तिमी नि च्वाँक’

काठमाडौं । गायक भरत सिटौलाको एक गीतले अहिले राम्रो चर्चा पाइरहेको छ । बर्षा सिवाकोटी र भरत सिटौलाले मोडलिङ गरेको गीतमा यी दुई कलाकारलाई फरक गेटअपमा देखाइएको छ । वैश र बुढ्यौली लागेपछि हुने फरक प्रकृतीको प्रेमलाई भिडियोमा देखाइएको छ । ‘बैंशमा’ एल्बममा ...

यी हुन् सर्वाधिक कमाउने वर्षका चलचित्र

काठमाडौं । यो वर्ष नेपालमा करिब ६७ वटा नेपाली चलचित्र रिलिज भएको आँकडा छ । भूकम्पका कारण करिब ३० वटा चलचित्र कम चलेका छन् । तर, पनि भदौदेखि सुरु भएको यात्रा चैत्रसम्म आइपुग्दा भाले भिडन्तमा परिणत भए । जसकारण यो वर्ष केही अपेक्षित चलचित्र चलेनन् भने केही चलचित्रले ...

अस्मी श्रेष्ठले जितिन् मिस नेपाल २०१६को उपाधि

काठमाडौं । मिस नेपाल २०१६ को उपाधि अस्मी श्रेष्ठले हात पारेकी छन्। शुक्रबार राजधानीको होटल अन्नपूर्णमा भएको अन्तिम प्रतिश्पर्धामा १९ युवतीलाई पछि पार्दै श्रेष्ठले उपाधि हात पारेकी हुन्। उनलाई अघिल्लो वर्षकी मिस नेपाल इभाना मानन्धरले ताज पहिर्‍याइदिएकी ...

मामा सलमानले आफ्ना भाञ्जालाई दिए उपहार, BMW कार…

एजेन्सी। हाल बलिउड सुपरस्टार सलमान खानको खुशीको कुनै सीमा छैन। कसरी होस् त, उनी मामा जो बनेका छन्।गत मार्च ३० मा सलमानकी कान्छी बहिनी ‘अर्पिता’ले पुत्र ‘आहिल’लाई जन्म दिइन् र त्यसपश्चात नै खान परिवारमा एक छुट्टै माहौल बनेको छ। सलमानले हालै आफ्नो घर ...

धुर्मुस- सुन्तलीको लोटे चर्पी सार्वजनिक (भिडियोसहित)

काठमाडौं । सरसफाइको विषयलाई लिएर निर्माण गरिएको सर्ट मुभि लोटे चर्पी सार्वजनिक गरिएको छ । धुर्मुस सुन्तली युट्युब च्यानलमार्फत उक्त जनचेतनामुलक मुभि सार्वजनिक गरिएको हो । यो मुभि विशेष गरि सरसफाई र शौचालयको महत्व, आवश्यकता एवं प्रयोगबारे आम नागरिकलाई जानकारी ...

बर्षासँग टाढा हुन नसक्ने भन्दै सुदर्शनको यस्तो आग्रह (भिडियो)

काठमाडौं । चलचित्र प्राविधिक संघका पूर्व-महासचिव अनन्त तिमिल्सिना अहिले भिडियो निर्देशनमा अगाडि देखिएका छन् । उनले अहिले एकपछि अर्को भिडियो निर्देशन गरिरहेका छन् । अनन्त आफूलाई राम्रा गीतको अफर आएकाले काम गरिरहेको बताउँछन् ।   उनै अनन्तले ‘तिमीदेखि ...

युवालाई विदेशिन रोक्ने चलचित्र ‘राहदानी’

काठमाडौँ । नेपाल कृषिप्रधान देश हो । यहाँका करिब ८० प्रतिशत जनता कृषि पेसामा आश्रित छन् । कृषकका लागि पशु चौपाया अमूल्य सम्पत्ति हुन् । त्यसैले त एउटा पशु चौपायाको मरणले पनि गरिब किसानको आर्थिक अवस्थामा अपुरणीय क्षति हुन पुग्छ । हालै प्रदर्शनमा आएको चलचित्र ...

अर्चना अभिनित फिल्म ‘जिस्म’को गीत सार्वजनिक

काठमाडौं । राजु गिरीले निर्देशन गरेको फिल्म ‘जिस्म’मा अभिनय गरेपछि अर्चना पनेरुको चर्चा झन बढेको छ ।   हट एण्ड सेक्सी फिल्म बनाउने उपमा पाएका गिरीको चलचित्रमा अर्चनाले अभिनय गरेपछि धेरै कोणबाट टिप्पणी भएको छ । असार ३१ गते रिलिज हुने तय गरिएको चलचित्रको ...

कृषिमन्त्री रोएको नक्कल गर्दै धुर्मुस यसरी रोए (भिडियो सहित)

काठमाडौं । चलचित्र राहदानीको कथाले मन छोएपछि क्यामेरा सामु नै भक्कानीएका कृषिमन्त्री हरिबोल गजुरेल अहिले चर्चामा छन् । मन्त्रालय सम्हालेर बसेका मन्त्रीले डाँको छोडेर रोएको भिडियो भाईरल बन्यो । कतिपयले मन्त्रीको रुवाईलाई बनावटी भन्दै टिप्पणी गरे भने ...

रेट सोधेपछि सन्नी लियोनले पत्रकारलाई हानिन् थप्पड

एजेन्सी । बलिउड अभिनेत्री एवं पूर्व पोर्नस्टार सन्नी लियोनले एक भारतीय पत्रकारलाई थप्पड मारेको सञ्चार माध्यमहरुले जनाएका छन् । सार्वजनिक स्थलमा सन्नीलाई पत्रकारले ‘रेट कति हो?’ भनेर सोधेपछि सन्नीले ती पत्रकारलाई झापड लगाएको समाचारमा उल्लेख छ । होलीको ...

मन्त्रीलाई रुहाउने चलचित्र राहदानी (भिडियो सहित)

काठमाडौं । विहीबार साँझ सिटी सेन्टरको विग मुभिजमा चलचित्रको प्रिमियर हेर्न पुगेका थिए कृषिमन्त्री हरिवोल गजुरेल । सामाजिक कथाबस्तुमा बनेको चलचित्र राहदानीमा गाइ पाल्ने किसानको ब्यथा प्रस्तुत गरिएको छ । आफूले पालेका गाई मरेपछि समस्यामाथि समस्यामा पर्दै ...

‘मैले माया मागिराछु’ बोलको गीतको भिडियो सार्वजनिक

काठमाडौं । गीतसंगीतका कारण सधै नै चर्चामा रहने चलचित्र हो, ‘नाई नभन्नु ल’ । यसका ३ वटा सिक्वेल गीतकै कारण चलेका थिए । चैत्र २६ गते प्रदर्शनमा आउन लागेको ‘नाई नभन्नु ल ४’ पनि गीतसंगीतकै कारण चर्चामा छ । निर्देशक तथा निर्माता विकास आचार्य चलचित्रको गीत र ...

ओलीले चिनियाँ भाषा नबुझ्दा के भयो (धुर्मुसको भिडियो)

काठमाडौं । हास्य कलाकार सिताराम कट्टेल उर्फ धुर्मुसले नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई लिएर एउटा ब्याङ्गात्मक भिडियो सार्वजनिक गरेका छन् । ओलीको क्यारिकेचरमा देखिएका धुर्मुसले निजी विमानमा चीन गएको देखि घर घरमा ग्यास दिने भन्दै ओलीले ...

बलिउडका र्यापर बादशाह काठमाडौंमा

काठमाडौं । बलिउडका पार्श्वगायक तथा र्यापर बादशाह 'आदित्य प्रतीक सिंह' काठमाडौं आइपुगेका छन्। फागुपूर्णिमामा सांगीतिक प्रस्तुतिका लागि मंगलबार विहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुगेका हुन्। उको साथमा गायिका तथा मोडल आस्था गिल पनि आइपुगेकी ...

जेलबाट छुटेपछि पहिलो चोटि अवार्ड कार्यक्रममा सञ्जय दत्त

एजेन्सी । बलिउड स्टार सञ्जय दत्त आफ्नी पत्नी मान्यताका साथ गत आइतबार रात एक अवार्ड कार्यक्रममा पुगे। जेलबाट बाहिर निस्केपछि पहिलो चोटि कुनै अवार्ड कार्यक्रममा देखिएका हुन् सञ्जय दत्त। सन् १९९३ को मुम्बई धमाकाको क्रममा गैरकानूनी हतियार राखेको आरोपमा सञ्जय ...
2 3 4 5 6 7 8

Results 158 - You are at page 1