" Buddha was born in Nepal "

नेपाली-चाड्बाड


फागु पूर्णिमा अर्थात होली

होली हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूणिर्मा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । यो नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । यो चाड वसन्त ऋतुमा फाल्गुनको महिनामा मनाइन्छ। होली रङ्गहरूको चाड हो । होलीको दिन ...

महाशिवरात्री

महाशिवरात्रि हिन्दुहरूको प्रमुख चाड हो । यो भगवान शिवको प्रमुख पर्व हो । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ ।   फागुन ...

माघे संक्रान्ति-एक प्रमुख चाड

माघे संक्रान्ति, मकर संक्रान्ति, माघी आदि नामले चिनिने नेपालको एक प्रमुख चाड हो। यो माघ महिनाको पहिलो दिन पर्दछ। यस दिन नेपालमा सार्वजनिक विदा दिइन्छ। ज्योतिष शास्त्रानुसार सौर तिथिको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी ...

माघी-थारू समुदायले मनाउने प्रमुख चाड

माघी नेपालमा बसोबास गर्ने थारू समुदायले मनाउने प्रमुख चाड हो। माघीलाई थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ। खान पिन माघे सङ्क्रान्तिको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन घर घरमा सुँगुर काट्ने चलन छ, जसलाई 'जिता मरना दिन' ...

तमु ल्होसार

तमु ल्होसार गुरुङ जातिहरुको महान् चाड हो। यो चाड खासगरी नेपालमा र विश्वका अन्य देशहरूमा पनि मनाइन्छ।   ल्होसार भनेको नयाँ वर्ष हो । यो पुस महिनाको १५ गते पर्छ ।   गुरूङ समुदायलाई जनाउने अर्को नाम तमु हो । तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ ...

तिहार अर्थात यमपञ्चक

तिहार दशैंको पन्ध्र दिनपछि आउने पर्व हो । यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । हिन्दू धर्मावलम्वीले दीपावली (दिवाली) को रुपमा यस पर्वलाई धूमधामका साथ मनाउँछन् । ...

बडा दसैँ

दसैँ वा बडा दसैँ (दशहरा, विजया दशमी) नेपालीहरूको प्रमुख चाड मानिन्छ । राष्ट्रिय चाड समेत मनिने दसैँ हिन्दु धर्मवलम्बीहरुले आश्विन शुक्ल प्रतिपदादेखि पुर्णिमा सम्म मनाउने गर्छन् । आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)मा जमरा राखी नवमीसम्म दुर्गासप्तमिमा (चण्डी) ...

Ghoday Jatra

Traditionally on the 15th of Chait, all horses and ponies belonging to government servants were assembled at the grand parade ground and entered into a race in front of the king and top officials who are stationed around a central monument. The monument bore Sir Jang Bahadur's statue. After the event, gambling is allowed for two days and nights and the festival ends with an illumination of the monument. In 1875, Bahadur's statue and four dragon monuments were moved into a newly built temple in his honor, hence the location of the festival moved. ...

The Machchhindra Jatra

This historically significant festival celebrates Machchhindra, the guardian deity of Nepal. Ceremonies commences on the 1st of Baisakh, when the idol is bathed in holy water in the Bagmati. It is then taken to Patan, mounted on a large rath or car and a shrine is placed with carvings and flowers. The whole procession may take up to a week and the idol of Machchhindra is displayed in Patan for a month, before taken back to the Bagmati and placed back in its home temple in Kathmandu.[1] The day that it is returned is referred to as Gudrijhar and the blanket of the idol is symbolically shaken to reveal its emptiness to represent contentment, despite poverty. ...


Results 9 - You are at page 1