" Buddha was born in Nepal "

देश


रामवरणले कनकमणिलाई अस्पतालमै पुगेर भेटे

१४ वैशाख, काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा रहेका कनकमणि दीक्षितलाई अस्पतालमा पुगेर भेटेका छन् ।    भ्रष्टाचारको आरोपमा शुक्रबार अख्तियारको टोलीले पक्राउ गरेका साझा यातायातका अध्यक्ष ...

महत्वपूर्ण जलविद्युत् आयोजना विवादको घेरामा

१४ वैशाख, काठमाडौँ । सरकारले दश वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गर्ने गरी ऊर्जा सङ्कट निवारणकाल घोषणा गरेपनि अधिकांश आयोजना विवादमा फसेका छन् । विवादमा रहेका आयोजनामध्ये प्रसारण लाइन बढ्ता देखिएका छन् भने जलविद्युत् आयोजनाको विवाद संसदीय समिति, ...

यस्ता छन् आजको मन्त्रिपरिषदका निर्णयहरू

१४ वैशाख, काठमाडौँ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले निम्न निर्णयहरू गरेको छ। -वैशाख २१ गते व्यवस्थापिका–संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय। - सशस्त्र प्रहरी बलका कामु महानिरीक्षक दुर्जकुमार राईलाई महानिरीक्षकमा बढुवा ...

प्रधानमन्त्रीले पढाउँदै भने-‘हेल्लो स्टुडेन्ट्स, आर यु ह्याप्पी’

१४ वैशाख, काठमाडौँ । ‘हेल्लो विद्यार्थीहरु, तिमीहरु खुसी छौ? म विश्वास गर्छु, आज खुसी छौ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले सोधेपछि विद्यार्थीले भने, ‘‘खुसी छौं।’ प्रधानमन्त्री निवास बालुवाटार नजिकैको महेन्द्र राष्ट्रिय उमाविका विद्यार्थी माझ एकै छिनका ...

पश्चिम नेपालका तराई र चुरे क्षेत्रमा बढी आगलागी

१४ वैशाख, काठमाडौँ । गर्मी महिना सुरुसँगै देशका विभिन्न ठाउँमा आगलागीका घटना बढेका छन्। गर्मीसँगै हावाहुरी बढी चल्ने हुँदा आगो उडाएर घर तथा वन क्षेत्रमा आगलागी हुने गरेको वन विभागले जनाएको छ।  नेपालको पूर्वी क्षेत्रको तुलनामा पश्चिम तराईमा धेरै आगलागी ...

बाबुले चलाएको ट्याक्टर दुर्घटनामा छोराको मृत्यु

१४ वैशाख, चितवन । पश्चिम चितवनको नारायणी नगरपालिकामा बाबुले चलाएको ट्याक्टर दुर्घटना हुँदा छोराको ज्यान गएको छ।    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति दुर्घटना हुँदा स्थानीय १४ वर्षका प्रशान्त पोखरेलको ज्यान गएको हो।    पश्चिम चितवनको ...

दीक्षितलाई तत्काल रिहा गर्न अधिकारकर्मीहरूको माग

१४ वैशाख, काठमाडौँ । विभिन्न क्षेत्रका ३६ जना प्राज्ञिक व्यक्तित्व तथा अधिकारकर्मीहरुले अख्तियार दुरूपयोग अनुसन्धान अायोगको हिरासतमा रहेका साझा याताताका अध्यक्ष एवम् बरिष्ठ पत्रकार कनकमणि दीक्षितलाई तत्काल रिहा गर्न माग गरेका छन्।   उनीहरूले संयुक्त ...

धुप बालेर प्रार्थना गरी सरकार ढाल्न प्रधानमन्त्रीको चुनौती

१३ वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसमाथि सरकार ढाल्ने असफल प्रयासमा लागेको आरोप लगाएका छन्। पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको १७ औं स्मृति दिवसका अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले सोमबार काठमाडौंमा गरेको ...

उपत्यकामा भूकम्प जानुअघि नै सूचना दिने यन्त्र जडित

१३ वैशाख, काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले काठमाडौँ उपत्यकाका चार स्थानमा भूकम्प जानुभन्दा १० देखि २० सेकेन्ड अग्रीम सूचना दिने यन्त्र जडान गरेको छ ।  प्रतिष्ठान परिसर खुमलटार, त्रिवि भूगर्भ केन्द्रीय शिक्षण विभाग ...

‘साझाका अध्यक्षको हैसियतमा दीक्षित पक्राउ’

३ वैशाख, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा यातायात सहकारी संस्थाको अध्यक्षको हैसियतमा मात्रै कनकमणि दीक्षितलाई पक्राउ गरिएको जनाएको छ ।  पत्रकार पक्राउ गरिएको भन्दै स्वदेश तथा विदेशबाट विभिन्न प्रकारका टीकाटिप्पणी भएपछि आयोगले आज ...

हतियारसहित नेपाल आएका भारतीय सुरक्षाकर्मी २४ घण्टा पछि मुक्त

१३ वैशाख, कैलाली । भारतको पञ्जाबबाट अपराधि खोज्न भन्दै हतियारसहित नेपाल प्रवेश गरेका ५ भारतीय प्रहरीलाई कैलाली प्रहरीले २४ घण्टा नियन्त्रणमा राखी सोमबार मुक्त गरेको छ। डोटीबाट आइतबार पक्राउ परेका भारतीय प्रहरीलाई नेपाल प्रहरीले सोमबार भारतीय राजदूतावासका ...

दुई वर्षमा १७ हजार व्यक्ति बेचबिखनः आयोग प्रतिवेदन

१३ वैशाख, काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले पछिल्लो दुई वर्षमा १६ देखि १७ हजार व्यक्ति बेचबिखनमा परेको बताएको छ। आयोगले सोमबार मानव बेचविखन सम्बन्धी सातौं प्रतिवेदन सार्वजनिक गर्ने क्रममा वर्षेनि ८ हजारदेखि ८ हजार ५ सयका दरले दुई वर्षमा १६ देखि १७ हजार ...

अनुदान पाउन योग्य तीन लाख घरधनीको सूची सार्वजनिक

१३ वैशाख, काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पले पूर्ण रुपमा घर क्षति भएका ११ जिल्लाका ३८३ गाविसमा अनुदान पाउनयोग्य घरधनीको सूची सार्वजनिक गरेको छ ।  तथ्याङ्क सङ्कलन गरी अनुदान पाउनयोग्य तीन लाख ९६१ घरधनीको सूची भूकम्प गएको एक वर्ष पुगेकै ...

वैशाख २१ गतेका लागि संसद बैठक बोलाउन सभामुखद्वारा राष्ट्रपतिलाई पत्र

१३ वैशाख, काठमाडौँ । बजेट अधिवेशन बोलाउनका लागि सभामुखले राष्ट्रपतिलाई पत्र पठाएकी छन्। सभामुख ओनसरी घर्तिले आगामी वैशाख २१ गतेका लागि संसद बैठक बोलाउन सरकारसँग परामर्श गरेर राष्ट्रपतिलाई पत्र लेखेको उनका प्रेस सल्लाकार बबिन शर्माले बताए। ‘संविधानतः ...

घुमघामका लागि राम्रो गन्तव्य नेपालः प्रधानमन्त्री ओली

१३ वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले घुमघामका लागि राम्रो गन्तव्य भएको भन्दै निर्धक्कसाथ नेपाल भ्रमण गर्न पर्यटकहरुलाई आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले सोमबार घुमफिर वर्ष २०७३ को शुभारम्भ गर्दै प्रकृति, पशुपंक्षी, संस्कृति र हिमालप्रेमीका ...

काभ्रेपलाञ्चोकको ९८१ हेक्टर वनमा डढेलो

१३ वैशाख, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा रहेका सामुदायिक तथा राष्ट्रिय वनमा लागेको डढेलोका कारण झन्डै ९८१ हेक्टर वनमा क्षति पुगेको छ ।  जिल्ला वन कार्यालय, काभ्रेपलाञ्चोकका अनुसार जनागाल क्षेत्रमा ५६ हेक्टर, खोपासी क्षेत्रमा ६० ...

अख्तियारले बल्लबल्ल दियो दीक्षितसंग वकिललाई भेट्न

१३ वैशाख, काठमाडौँ । विषेश अदालतले वकिलसंग भेट्न रोक नलगाउन भन्दै गरेको आदेश अटेर गर्दै अाएको अख्तियारले नियन्त्रणमा लिएका पत्रकार कनकमणी दिक्षितसंग उनका वकिललाई भेट्न दिने भएको छ।    स्वास्थ्य स्थिति विग्रीएपछि वीरअस्पतालको आइसियुमा रहेका दीक्षितलाई ...

आत्मविश्वासका साथ पुनःनिर्माणलाई तीव्रता दिउँः प्रधानमन्त्री

१३ वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मविश्वासका साथ पुनःनिर्माण अभियानलाई तीव्रता दिन आग्रह गरेका छन्। सम्पदा पुनःनिर्माण अभियानको प्रारम्भका क्रममा आज स्वयम्भूमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले विनाशकारी भूकम्प गएको एक वर्ष ...

पुनर्निर्माणका कामलाई तीब्रताका साथ सम्पन्न गरौंःप्रचण्ड

१३ वैशाख, ललितपुर । एमाओवादी अध्यक्ष प्रचण्डले भूकम्पले ध्वस्त बनाएका भौतिक सम्पदाको पुनर्निर्माणका कार्यलाई तीब्रताका साथ सम्पन्न गर्नुपर्ने बताएका छन्। ललितपुरमा सोमबार आयोजित महा–विनासकारी भूकम्पको एक वर्षको स्मरणमा पुनर्निर्माण सम्बन्धी ...

पाँच भारतीय प्रहरी डोटीबाट हतियारसहित पक्राउ

१२ वैशाख, भीमदत्तनगर । भारतको पञ्जाबबाट अपराधी खोज्न भन्दै हिँडेका भारतीय प्रहरी निरीक्षकसहित पाँच जना भारतीय प्रहरी सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम डोटीबाट आइतबार बिहान पक्राउ परेका छन् । पश्चिमी नाका गड्डाचौकी भएर हतियारसहित सादा पोसाकमा नेपाल पसेका ती ...
2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 Next >   End >>  

Results 2091 - You are at page 1