" Buddha was born in Nepal "

खेलकुद


नेपाल र नेदरल्याण्ड बीचको खेल साउन २९ र ३१ गते नेदरल्याण्डमा हुने

१४ वैशाख, काठमाडौँ । विश्व क्रिकेट लिग प्रतियोगिताको चौथो चरणमा हुने नेपाल र नेदरल्याण्ड बीचको खेलको मिति तय भएको छ। विश्व क्रिकेट परिषद (आइसीसी)ले मंगलबार सार्वजनिक गरेको खेल तालिका अनुसार आउने साउन २९ र ३१ गते नेपालले  अंक तालिकाकोको शीर्षस्थानमा रहेको ...

रोनाल्डो र बेन्जिमा चोटमुक्त, म्यानचेस्टर सिटीविरुद्ध दुबै खेल्ने

१४ वैशाख, काठमाडौँ । रियल मड्रिडका प्रमुख प्रशिक्षक जिनेदिन जिदानले म्यानचेस्टर सिटीविरुद्धको च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको पहिलो लेगको खेलका लागि क्रिष्टियानो रोनाल्डो र करिम बेन्जिमा दुवै ‘फिट’रहेको बताएका छन्।    ला लिगाको ...

आईसीसीद्वारा नेपाल क्रिकेट संघ (क्यान) निलम्बन

१३ वैशाख, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले आन्तरिक विवादमा फसेको नेपाल क्रिकेट संघ (क्यान)लाई निलम्बन गरेको छ । यूएईमा सम्पन्न आईसीसीको बोर्ड र ककिटी मिटिङले क्यानलाई निलम्बन गर्ने निर्णय लिएको हो । आधिकारिता विवाद अदालतमा रहेको र क्यानको ...

प्रिमियर लिगमा लिसेस्टर सिटीलार्इ ८ अंकको अग्रता

१३ वैशाख, काठमाडौँ । स्वान्सी सिटीलाई हराउँदौ लिसेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानमा रहेको टोटनह्यामसँग ८ अंकको अग्रता कायम गरेको छ। जितसँगै लिसेस्टर सिटी उपाधि नजिक पुगेको छ।   गएराति भएको खेलमा शीर्ष स्थानमा रहेको लिसेस्टर सिटीले ...

म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको उपाधि नजिक

१२ वैशाख, काठमाडौँ । म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको उपाधिनजिक पुगेको छ।    गएराति भएको सेमिफाइनल खेलमा एभर्टनलाई २–१ ले पराजित गर्दै म्यानचेस्टर युनाइटेड उपाधि नजिक पुगेको हो। म्यानचेस्टर युनाइटेड योसँगै १९ औं पटक एफए कपको फाइनलमा प्रवेश गरेको ...

आइपीएल क्रिकेटमा बैंग्लोरद्वारा पुणे सुपरजाइन्ट्स १३ रनले पराजित

११ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरले राइजिङ पुणे सुपरजाइन्ट्सलाई १३ रनले पराजित गरेको छ।    गएराति भएको खेलमा बैंग्लोरले दिएको एक सय ८६ रनको लक्ष्य पछ्याएको पुणे सुपरजाइन्ट्स पुरै ओभर खेल्दै ८ विकेट ...

आइपीएल क्रिकेटमा हैदराबादद्वारा गुजरात १० विकेटले पराजित

१० वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सनराइजर्स हैदराबादले गुजरात लायन्सलाई १० विकेटले पराजित गरेको छ। गएराति राजकोटमा भएको खेलमा गुजरात लाइन्सले दिएको १ सय ३६ रनको लक्ष्य हैदराबादले १४.५ ओभरमा विना विकेटको क्षतिमा ...

रियल मड्रिडद्वारा भिल्लारियल पराजित, उपाधि होड रोमाञ्चक मोडमा

९ वैशाख, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले भिल्लारियललाई पराजित गरेको छ।   गएराति आफ्नै घरेलु मैदान सान्टियागो बर्नबाउमा भएको खेलमा रियल मड्रिडले भिल्लारियललाई ३–० गोल अन्तरले पराजित गर्दै लिग लिडर बार्सिलोनामाथि दबाब कायमै राखेको ...

पञ्जावलाई हराउँदै कोलकाता आईपीएल क्रिकेटको शीर्ष स्थानमा

८ वैशाख, काठमाडौं । किंग्स–११ पञ्जावलाई हराउँदै कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ।   गएराति भएको खेलमा कोलाकाता किंग्स इलाभेन पञ्जावलाई ६ विकेटले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिन सफल भएको ...

आईपीएल क्रिकेटमा हैदराबादसँग मुम्बई इन्डियन्स ७ विकेटले पराजित

७ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आर्इपिएल) क्रिकेटमा सनराइजर्स हैदरावाद मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको छ। जितसँगै हैदरावादले आईपीएल क्रिकेटमा खाता खोलेको छ।   गएराति भएको खेलमा मुम्बई इन्डियन्सले दिएको एक सय ४३ रनको लक्ष्य हैदरावादले ...

नामिबियामाथि नेपालको ऐतिहासिक दोश्रो जित

६ बैशाख, काठमाडौं । नेपालले नामिबियामाथि शानदार दोश्रो जित हात पारेको छ । कप्तान पारस खड्काको शतकीय पारीको मद्दतले नेपालले नामिबियामाथि घरेलु मैदानमा ३ विकेटको दोश्रो जित निकालेको हो । गत शनिबार पनि किर्तिपुर स्थित त्रिवी मैदानमा नेपालले नामिवियालाई ५ ...

नेपाललाई जितका लागि २४० रनको लक्ष्य (लाईभ भिडियो)

  ६ वैसाख, काठमाडौँ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरर्गत नामिवियाले नेपालसामू २४० रनको चुनौती प्रस्तुत गरेको छ। टस हारेर पहिले व्याटिङको निम्तो पाएको पाहुना टोली नामिवियाले पुरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २३९ रन जोड्यो। नामिविया स्टेफन ...

रियल मड्रिड ला लिगाको दोस्रो स्थानमा उक्लियो

५ वैशाख, काठमाडौं । गेटाफेलाई हराउँदै रियल मड्रिड ला लिगा फुटबलको दोस्रो स्थामा उक्लिएको छ।    ला लिगा फुटबलको गएराति भएको खेलमा गेटाफेलाई ५–१ गोल अन्तरले पराजित गर्दै रियल लिग तालिकाको दोस्रो स्थानमा समेत उक्लिएको हो। जितसँगै रियलले शीर्ष स्थानमा रहेको ...

नेपालको नामिबिया विरुद्ध शानदार जित

४ वैशाख, काठमाडौं । शनिबार कीर्तिपुरको मैदानमा भएको विश्व क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गतको खेलमा नेपालले १७ बल बाँकि रहँदा नामिबियालाई ५ विकेटले पराजित गरेको छ। नेपालले १९६ रनको लक्ष्य ५ विकेटको क्षतिमा ४७.१ ओभरमा नै प्राप्त गर्यो। १९६ रनको ...

आईपीएल क्रिकेटः गुजरात लाइन्सद्वारा राइजिङ पुणे ७ विकेटले पराजित

३ बैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा गुजरात लाइन्सले राइजिङ पुणे सुपरजाइन्सट्सलाई ७ विकेटले पराजित गरेको छ।    गएराति भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा गुजरातले महेन्द्रसिंह धोनी नेतृत्वको राइजिङ पुणेलाई ७ विकेटले ...

बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलबाटै बाहिरियो

२ वैशाख, काठमाडौं । डिफेण्डिङ च्याम्पियन बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएको छ।   गएराति भएको खेलमा एथ्लेटिको मड्रिडसँग उसकै घरेलु मैदानमा २–०ले पराजित हुँदै डिफेण्डिङ च्याम्पियन बार्सिलोना च्याम्पियन्स लिग फुटबलको ...

रोनाल्डोको ह्याट्रिकसँगै रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा

१ वैशाख, काठमाडौं । क्रिष्टियानो रोनाल्डोको हृयाट्रिकको मदतमा रियल मड्रिड च्यम्पियन्स लिग फुटबलको सेमिफाइनल प्रवेश गरेको छ।   पहिलो लेगमा २–० ले पछि परेको नजिता उल्टाउँदै रियल मड्रिड जर्मन क्लब उल्फबर्गलाई दोस्रो लेगमा ३–०ले पराजित गर्दै समग्रमा ३–२ ...

गुजरात लायन्स सामू किङ्ग्स ईलेभन पञ्जाव निरीह

३० चैत, मोहाली । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगिता अन्तर्गत गएराति भएको खेलमा नयाँ टोली गुजरात लायन्सले प्रतियोगितामा विजयी सुरुवात गरेको छ । सुरेश रैनाको कप्तानीमा रहेको गुजरात लायन्सले किङ्ग्स ईलेभन पञ्जावलाई ५ विकेटले हराउँदै विजयी ...

आईपीएल क्रिकेटः कोलकाताद्वारा दिल्ली डेयरडेभिल्स ९ विकेटले पराजित

२९ चैत, कोलकाता । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली डेयरडेभिल्सलाई ९ विकेटले पराजित गरेको छ।    गएराति इडन गार्डेनमा भएको खेलमा दिल्ली डेयरडेभिल्सले दिएको ९९ रनको चुनौती कोलकाता नाइट राइडर्सले १४ दशमलब ...

आईपीएल क्रिकेटः मुम्बई इन्डियन्स राइजिङ पुणेसँग ९ विकेटले पराजित

२८ चैत, मुम्बई । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको राइजिङ पुणे सुपरजाइन्टे्सले विजयी सुरुवात गरेको छ। गएराति मुम्बईमा भएको खेलमा रोहित शर्माको कप्तानीमा रहेको डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई  राइजिङ ...
2 3 4 5 6 7 8 9 10 11 12 13 14

Results 274 - You are at page 1