" Buddha was born in Nepal "

आर्थिक


चिनियाँ जहाज नेपाल लाने अन्तिम तयारी

१३ वैशाख, काठमाडौँ । नेपालका लागि निर्मित चारवटा जहाज अब छिट्टै नेपाल ल्याइने भएको छ । यसको अन्तिम तयारी भएको चिनियाँ कम्पनीले जनाएको छ । सन् २०१५ को डिसेम्बरमा नै तयार भएका ती जहाज विविध कारणले नेपाल ल्याउन ढिलाइ भएको थियो । ती जहाज केही महिनादेखि नै चीनको सियान ...

पुनर्निर्माणका लागि इयुले दियो एघार अर्ब बढी सहयोग

१२ वैशाख, काठमाडौं। युरोपेली सङ्घ (इयु)ले भूकम्पपछिको पुनःस्थापना तथा पुनर्निर्माणका लागि नेपाललाई ११ अर्ब ६८ करोड ५० लाख रूपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ । इयुले सरकारलाई ११ अर्ब नौ करोड ५० लाख रूपैयाँ  ‘बजेटरी’ सहयोग तथा ५९ करोड रूपैयाँ ...

कर नतिर्नेलाई फोहर उपहार

९ वैशाख, पर्सा । वीरगन्ज उपमहानगरपालिकाले कर नतिर्ने करदातालाई फोहोर उपहार पठाउने अभियान सुरु गरेको छ । वर्षौदेखि उपमहानगरपालिकाको घरजग्गालगायतका कर बक्यौता राख्ने ठूला करदाताको गेट अगाडि फोहोर थुपारेर साङ्केतिक विरोधको अभियान उपमहानगरपालिकाले थालेको हो ...

कर दाखिला गरेपछि मात्रै तलब भुक्तानी

४ वैशाख, वीरगन्ज । वीरगन्ज उपमहानगरपालिकाले कार्यालयलाई तिर्नुपर्ने कर दाखिला गराएको प्रमाणपत्र पेस गर्ने कर्मचारीलाई मात्र तलब भुक्तानी गर्ने नयाँ नियम लागू गरेको छ । स्थानीय स्वायत्तशासन ऐन अन्तर्गत कार्यालयले नगरवासीबाट सङ्कलन गर्दै आएको एकीकृत ...

‘वैदेशिक रोजगार बचतपत्र २०७८’ को बिक्री खुल्दै

३ बैशाख, काठमाडौं । वैदेशिक रोजगार बचतपत्र २०७८  को बिक्री आगामी मंगलबारदेखि खुल्ने भएको छ। नेपाल राष्ट्र बैंकले दोस्रो चरणमा २५ करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्रको बिक्री खुल्ला गरेको हो। सो बचतपत्रको वैशाख ७ गतेदेखि २४ गतेसम्म बिक्री खुल्ला हुने ...

टेलियासाेनेराद्वारा एक्जिटालाई एनसेलको सेयर हस्तान्तरण

२९ चैत, काठमाडौं । एनसेलको सेयर हस्तान्तरण गरेको माउ कम्पनी टेलियासोनेरा कम्पनीले एक्जिटा कम्पनीलाई आफ्नो सेयर हस्तान्तरण गरेको छ।   सोमबार एक विज्ञप्ति जारी गर्दै टेलियासोनेराले गत डिसेम्बरमा घोषणा गरिएअनुरुप कम्पनीको सेयर हस्तान्तरण गरेको जनाएको हो। ...

ङ्यादी हाइड्रोको सेयरमा मागभन्दा ८४ गुणा बढी अावेदन

काठमाडौं । ङ्यादी ग्रुप अफ पावरले सर्वसाधारणका लागि निष्काशन गरेको ९ करोड ७३ लाख रुपैयाँ बराबरको सेयरमा ८ अर्ब १५ करोड रुपैयाँ आवेदन परेको छ ।   कम्पनीले यही आइतबारदेखि बुधबारसम्म प्रतिकित्ता सय रुपैयाँ अंकित दरका ९ लाख ७३ हजार कित्ता सेयरका लागि आवेदन ...

आयल निगम प्रमुखले सांसदलाई भने-बजार अनुगमन हाम्रो काम होइन

१९ चैत, काठमाडौं । आयल निगमका कार्यकारी प्रमुख गोपाबहादुर खड्काले बजारमा भइरहेको इन्धनको कालोबजारी नियन्त्रण गर्ने जिम्मा आफ्नो नभएको बताएका छन् । सांसदहरुले मागअनुरुप आयात हुँदा पनि सर्वसाधारणले ग्यास नपाएको भन्दै आयल निगमको आलोचना गरेपछि खड्काले यस्तो ...

कारबाहीको प्रक्रिया सुरु गरेपछि ठूला होटलले कर तिर्न थाले

९ चैत, काठमाडौँ । पछिल्लो समय काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित ठूला होटल करको दायरामा आउन थालेका छन् ।   महानगरपालिकाले कर नबुझाउने ठूला होटललाई कारबाहीको प्रक्रिया सुरु गरेपछि ती होटल करका शीर्षकसहित विवरण लिएर आउने क्रम बढेको हो ...

चीन जाने टोलीमा उद्योगी व्यवसायी को-को

६ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण टोलीमा उद्योगी व्यवसायीहरुको जम्बो टीम सहभागी हुने भएको  छ ।   चीन भ्रमणका बेला उनीहरुलाई सुरुमा प्रतिव्यक्ति ३ लाख रुपैयाँ खर्च लाग्ने भनि पनि निशुल्क खान बस्न दिइने जानकारी गराइएको छ ...

उखु छाडेर केरा खेतीः थोरै मिहेनत,धेरै आम्दानी

४ चैत, बारा । बाराका किसानले उखु लगायतका अन्य व्यवसायीक खेती छाडेर केरा खेती गर्न थालेका छन् ।   थोरै मिहेनतमा आम्दानी बढी हुनुका साथै बारी मैं ब्यापारी पुगेर खरिद गर्ने भएकाले अरु बाली छाडेर केरा खेती गर्न थालेको कृषकको भनाइ छ ।   एक पटक लगाएपछि ६ बर्षसम्म ...

अन्ततः झुक्यो विराट, पेट्रोलको मूल्य प्रतिलिटर ९९

३० फागुन, काठमाडौं । विराट पेट्रोलियम कम्पनिले अन्ततः ९९ रूपैया प्रतिलिटरमा पेट्रोल बिक्री गर्न थालेको छ। शनिबारसम्म सोही तेल १ सय ३० रूपैया प्रतिलिटरमा बिक्री गर्दै अाएको थियो।   अाफूखुसी १ सय ३० मा बिक्री सुरू गरेपछि चाैतर्फी अालोचना भएको थियो। नेपाल ...

महंगोमा बेच्दा पनि घाटा भएको विराट पेट्रोलियमको दाबी

२९ फागुन, काठमाडौं। नेपाल आयल निगमलेभन्दा महँगोमा पेट्रोल विक्रि गरेको भनेर आलोचना भैरहेकाबेला विराट पेट्रोलियमले भने आफूलाई त्यो मूल्यमा पनि नाफा नभएर घाटा भएको दाबी गरेको छ । विराट पेट्रोलियमले शनिवार प्रेस विज्ञप्ती जारी गरेर प्रतिलिटर १३० रुपैयाँमा ...

आज पनि घट्यो सुनको भाउ

२७ फागुन, काठमाडौं । आज बिहीबार सुनको मूल्य ३ सय रुपैयाँले घट्दै प्रतितोला ५६ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   हिजो बुधबार सुनको भाउ ५६ हजार ३ सय रुपैयाँ थियो ।   यसै गरि चाँदीको मूल्य भने आज स्थिर रही ७ सय २५ रुपैयाँ ...

बिराटलाई प्रतिलिटर १ सय ३० रूपैयाँमा तेल बेच्न सरकारको अनुमति

२६ फागुन, काठमाडौं । प्रतिलिटर १ सय ३० रुपैयाँमा बिराट आयल कम्पनीलाई पेट्रोल बिक्री वितरणका लागि सरकारले अनुमति दिएको छ। विराट आयलका प्रमुख परशुराम उप्रेतीका अनुसार आपूर्ति व्यवस्थापनले मूल्य निर्धारण गरिदिएको हो। उनले भने ‘नेपाल आयल निगमलेनै  उपत्यकाको ...

हिमालय एयरलाइन्सको एयरबस भोलि आउँदै

२५ फागुन, काठमाडौं । निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले बुधबार आफ्नो पहिलो एयरबस नेपाल भित्र्याउने भएको छ । कम्पनीको ए३२० एयरबस दिउँसो एक बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने छ ।   तिब्बत एयरलाइन्ससँग सहकार्य गरेर हिमालयले नेपालबाट ...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा सिवाकोटी र श्रेष्ठ नियुक्त

१९ फागुन, काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकमा दुई डेपुटी गभर्नर नियुक्त गरेको छ । साथै हङकङ, ल्हासा र कोलाकातामा महावाणिज्य दूतहरु नियुक्त भएका छन् । बुधबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले बरिष्ठ डेपुटी गभर्नरमा चिन्तामणि सिवाकोटी र डेपुटी गर्भनरमा ...

बेलायतले नेपाललाई २ अर्ब ३० करोड अनुदान दिने

१७ फागुन, काठमाडौं । बेलायतले नेपाललाई अनुदान सहायता स्वरुप २ अर्ब ३० करोड रुपैयाँ दिने भएको छ। बेलायतले इभिडेन्स फर डेभेलप्मेन्ट कार्यक्रमका लागि २ अर्ब ३० करोड रुपैयाँ अनुदान सहायता दिने भएको हो। अनुदान सहायता सम्बन्धी सम्झौतामा सोमबार हस्ताक्षर भएको छ। ...

डलरको मुल्य नेपाली बजारमा हालसम्मकै उच्च

१४ फागुन, काठमाडौं । अमेरिकी डलरको मुल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । शुक्रबार नेपाली बजारमा एक अमेरिकी डलरको मूल्य १ सय १० रुपैयाँ २८ पैसा पुगेको छ । शुक्रबारको डरको मुल्य हालसम्मकै उच्च रहेकोराष्ट्र बैंकका विदेशी विनिमय व्यवस्थापन विभागका कार्याकारी ...

भारतबाट अझै पनि नाकाबन्दीकै ब्यवहार

१४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत जानु अघि भारतीय नाकाबन्दी खुलेपछि धेरैलाई लागेको थियो अव जीवन सहज हुन्छ । तर ओली भारत गएर राजकीय भ्रमण सफल भएको भन्दै स्वदेश फर्किँदा पनि भारतको ब्यवहार भने पूर्णतः बदलिएको छैन । राजधानीमा इन्धनको ...
2 3 4 5

Results 88 - You are at page 1