" Buddha was born in Nepal "

अन्तर्वार्ता


‘बिमालाई पाठ्यक्रममा नै समावेश गर्नुपर्छ’

सञ्चित बज्राचार्य सिइयो, प्रभु इन्स्योरेन्स बिमा कम्पनीहरुको अवस्था कस्तो छ ? –अहिले सामान्य रुपमा अगाडि बढिरहेको छ । भुकम्पको समयमा अलि बढी प्रभाव परेको थियो । भुकम्पबाट भएको क्षतिको दाबीको भुक्तानी दिने क्रम अहिले अन्तिम चरणमा पुगेको छ । भुकम्पपछि ...

भारतीय टीभीमा प्रधानमन्त्री ओलीः आज नेपाल आएर भोलि राष्ट्रपति बन्न नखोज्नुस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक भारतीय टेलिभिजनलाई जल्दोबल्दो विषयमा दिएको अन्तरवार्ता हालै सार्वजनिक भएको छ । भारतको सरकारी  राज्यसभा टेलिभिजनका अखिलेश सुमनलाई दिएको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले आक्रामक जवाफहरु दिएका छन् ...

ढुक्क हुनुस् यही सरकारले इन्धन सम्झौता गर्छ- आपुर्तिमन्त्री पुन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जम्बोटोली सहित चीन भ्रमण सम्पन्न गरेर स्वदेश फर्किएका छन् । भारतले पाँच महिनासम्म गरेको नाकाबन्दीबाट प्रताडीत नेपालीहरु प्रधानमन्त्रीको चीन भ्रमणमा इन्धन सम्झौतामा हस्ताक्षर हुनेमा ढुक्क थिए । तर ओलीको चीन भ्रमण अघि ...

नेपालसँग मित्रता राख्दा भारत नझस्कियोस्: चीन

९ चैत, बेइजिङ । नेपाली भ्रमण दलका सदस्यसँग चिनियाँ अधिकारीहरुले नेपाल-भारत सम्बन्धबारे गम्भीर चासो व्यक्त गरेका छन् । नेपालसँग मित्रता राख्दा भारत नझस्कियोस् भन्नेबारे चिनियाँहरुले विशेष चासो देखाएको भ्रमण दलका सदस्य एवं सांसद रविन्द्र अधिकारीले बताए ...

परराष्ट्रविद हिरण्यलाल श्रेष्ठ भन्छन्- 'कतै भारत र चीन मिलेका त छैनन् !'

चीन भ्रमणलाई विषय-विज्ञको हिसाबले कसरी हेर्नुभएको छ ?   नेपालको सिमा जोडिएको उत्तरी घनिष्ट राष्ट्र चीनको भ्रमणमा प्रधानमन्त्री केपी ओली जानुभएको छ  । यो धेरै महत्वपुर्ण भ्रमण हो किनभने चिनसँग हाम्रो लामो र राम्रो सम्बन्ध छ । त्यो सम्बन्ध झन् राम्रो बनाउने, ...

आँफैले बनाएको मन्दिर जलाउने अमेरिकी कलाकार बुङमतीमा

काठमाडौं । अमेरिकी कलाकार डेभिड बेस्ट पुराना काठ जम्मा पारेर मन्दिर बनाउँछन् र आफैंले त्यसमा आगो लगाउँछन् । यही विचित्र कार्यले उनलाई संसार भर चिनाएको छ, ‘द बर्निङ म्यान’ का नामले ।   अनौठा व्यक्ति बेस्ट हाल नेपाल सरकार, अन्तर्राष्ट्रिय काष्ठ कला समाज र ...

मैले के गर्नु पर्छ मलाई राम्रोसंग थाहा छः सभामुख घर्ती

काठमाडौं । सर्वोच्च अदालतमा लामो समयदेखि रित्त रहेको न्यायाधिश नियुक्त गर्न न्याय परिषद्ले गरेको सिफारिस फिर्ता पठाएपछि सभामुख ओनसरी घर्ती विवादमा तानिएकी छिन् । सरकारको नेतृत्व गरिरहेको एमाले र प्रमुख प्रतिपक्ष दल कांग्रेसले विरोध जनाएपछि सभामुख घर्तीले ...

काग्रेसलाई जुझारु र समय सापेक्ष अगाडी बढाउन मेरो उम्मेदवारी– देवेन्द्रराज कँडेल

केन्द्रीय सदस्य उम्मेदवार पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेल नेपाली काग्रेसको १३ औ महाधिवेशनमा प्रदेश नम्वर ५ बाट केन्द्रीय सदस्यको उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । २ पटक पूर्व गृहराज्यमन्त्री तथा नेपाली काग्रेस नवलपरासीको जिल्ला सभापति भैसक्नु ...

नाकाबन्दी गर्ने भारतलाई हराएपछि खुसीले पागल भयौं – विराज महर्जन

भारतलाई पराजित गर्दै नेपाल २३ वर्षपछि दक्षिण एसियाली खेलकुद (साग) फुटबलको च्याम्पियन भएको छ । करिव १ महिना अघि बंगबन्धु कप जिताएको टोलीले गत सोमबार भारतको गुवाहाटीस्थित इन्दिरा गान्धी रंगशालामा आफ्नै मैदानमा भारतीय खेलाडीहरुलाई २–१ ले हराउँदै नेपाली टिमले ...

अनेरास्ववियुको साख जोगाउन मेरो उम्मेदवारी- जेनिस लामा

जेनिस लामा नेपाली विद्यार्थी राजनीति चिरपरिचित नाम हो । सत्तारुढ दल नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युुनियन भित्र उनको खुबै चर्चा हुने गर्छ ।   विद्यार्थी राजनीतिलाई व्यवस्थित बनाउन, घट्दै गएको अनेरास्ववियुको ...

खेल राष्ट्रको स्वाभिमान पनि हो, जित्छु नै भनेर खेल्नु पर्‍यो- सर्वेन्द्र खनाल

प्रहरी अपराध महासाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनाल फुटबलका फ्यान हुन् । तर चार महिना अघि म्याच फिक्सिङ प्रकरणमा नेपाली फुटबलका कप्तान सागर थापा सहितका खेलाडी र पूर्व प्रशिक्षकलाई पक्राउ गरेर अदालतमा मुद्दा दायर पनि खनालले नै गरेका थिए । अप्रत्यासित रुपमा ...

दुखी हुँदा तपाईंलाई कस्तो छ भनेर सोध्ने एक कल फोन आएन – कृष्ण धारावासी

देश फिर्नु भएछ, फेरि विदेश फर्कने योजना छ कि छैन ? मेरो ग्रीनकार्ड भएकाले म फिर्नु पर्छ । चैतको एक गते जाँदै छु । यो ग्रीनकार्ड को क्यारेक्टर भनेको परमानेन्ट रेसिडेन्स हुनका लागी ६ महिना यहाँ बसेपनि छ महिना अनिवार्य त्यहाँ वस्नुपर्छ । ग्रीनकार्ड नभएको भए छ ...

अहिले लोडसेडिङ घटाउँछु भन्नु जनतालाई गुम्राहमा पार्नु हो- गोकर्ण विष्ट

अहिले नै मुलुकले दैनिक १५ घण्टासम्मको लोडसेडिङ खेपिरहेको छ । हिउँदमा १८ घण्टासम्म पुग्ने प्रक्षेपण गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलि भनिरहेका छन् ‘देशलाई एक वर्षमा लोडसेडिङबाट मुक्त गराउँछु ।’ तर यसअघि उर्जा संकटमा सफल मानिएका प्रधानमन्त्रीकै ...

महिला भएर राजनीति गर्न निक्कै संघर्ष गर्नु पर्छ- नविना लामा

आन्तरिक नेतृत्व चयनको समयमा नेकपा एमालेभित्रको गुटबन्दी साह्रै नराम्रोसँग सतहमा आउँछ । माउ पार्टीको महाधिवेशन देखि युवा देखि विद्यार्थी संगठनमा पनि यो रोग ब्याप्त छ । यतिबेला एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको महाधिवेशनको चटारो छ । गुटबन्दीको ...

कांग्रेस र एमालेले मधेसी मोर्चालाई चलखेल गर्ने ठाउँ दिनुहुँदैन : भरतमोहन अधिकारी

भूकम्प, नाकाबन्दी र आन्दोलनको कारण नेपालीको जनजीवन कष्टकर बनेको छ । वर्तमान राष्ट्रिय समस्या र समाधानको उपायबारे पूर्व उपप्रधान एवं अर्थमन्त्री, एमालेका पूर्व स्थायी समिति सदस्य तथा वर्तमान सांसद भरतमोहन अधिकारीसँगको कुराकानीः     अहिलेको मुख्य ...

देश समृद्ध बनाउने एक मात्र सपना- डा. बाबुराम भट्टराई

काठमाडौं ।   रहस्यमय बाबुरामः बाबुराम भट्टराई के हो ?   यो विशाल र गतिशील ब्रम्हाण्डमा एउटा मानिस ब्रम्हाण्डीय गतिको एउटा सानो अंश मात्र हो । प्रत्येक मान्छेको जन्म ऐतिहासिक आवश्यकताले हुन्छ । मान्छेले इतिहासको गुण लिएर जन्मिन्छ । बाहुबाजेले ...

नाकावन्दी गर्न लगाउने नैतिकता र आन्दोलन हुन सक्दैन- शान्ता चौधरी

  नयाँ संविधानले मधेसी, दलित, आदिवासी जनजाति, महिला, मुस्लिम लगायत वर्ग र जातिको माग सम्बोधन गर्न नसकेको भन्दै शुरु गरिएको आन्दोलन ४ महिनाभन्दा बढी समयदेखि जारी छ । तर त्यही समुदायका व्यक्ति पनि छन् जसले यो आन्दोलन निरर्थक हो, संविधानमा भएका राम्रा कुरा ...

मधेशी मोर्चाका नेतालाई सत्ता चाहिएको छ – विष्णु रिमाल

  नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओली प्रधानमन्त्री भएको ७० दिन भन्दा बढी भइसक्यो । तर ओली प्रधानमन्त्री भएदेखि नै मुलुकले संकट बेहोरिरहेको छ । तराई मधेसको आन्दोलन र भारतीय नाकावन्दी जारी छ । कालो बजारी पनि व्याप्त छ । जनताले शास्ती पाइरहेका छन् । ...

भारतीय राजदुतले धम्क्याएपछि मधेस आन्दोलन स्थगित गरेका थियौं : जे पी गुप्ता

झण्डै तीन महिना लामो भारतीय नाकावन्दी पछि नेताहरुको भारत दौडाहा बाक्लिएको छ । उपप्रधानमन्त्री कमल थापा फर्के, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत गए । बालुवाटारमा प्रमुख तीन दलले वार्ताका लागि मधेसी मोर्चाको प्रतिक्षा गरिरहँदा मोर्चाका नेता भारतीय ...

एकमहिनामा परिस्थिती अन्तै मोडिन्छ – शेखर कोइराला

नेपाली कांग्रेसले हरेक पटक हुने दलीय वार्ता र आन्तरिक बैठकमा आफू नेतृत्वको सरकारले संसदमा पेश गरेको संविधान संसोधन विधेयकलाई पारित गर्नु पर्ने र त्यसैले मात्र अहिले देखिएको तराई मधेसको समस्या समाधान हुने तर्क गरिरहन्छ । तर कांग्रेसको त्यो प्रस्तावसँग मधेसी ...
2

Results 27 - You are at page 1