" Buddha was born in Nepal "

अन्तर्राष्ट्रिय


खुट्टा गुमाउन सक्छन् अन्डरवर्ल्ड डन दाउद इब्राहिमले

१४ वैशाख, नयाँ दिल्ली । अन्डरवर्ल्ड डन दाउद इब्राहिमले आफ्नो खुट्टा गुमाउन सक्ने सम्भावना देखिएको छ । गम्भीर बिरामीका कारण चिकित्सकले उनको खुट्टा काट्नुपर्ने सुझाव दिएको बताइन्छ । समाचार एजेन्सीहरुका अनुसार उनलाई ‘गेंग्रीन’ नामक रोग लागेको छ । यो रोक ...

राष्ट्रपति ओबामाप्रति बेलायती नेताहरु रुष्ट

१३ वैशाख, काठमाडौँ । अमेरिकी राष्ट्रपति बराक ओबामाले ब्रिटेन युरोपेली संघबाट बाहिरिएमा उसलाई अमेरिकासँग कारोबारको सम्बन्ध बनाउन अरु दश वर्ष लाग्ने अभिव्यक्ति दिएकामा ब्रिटेन ईयूबाट बाहिरिनुपर्ने अभियान चलाइरहेकाहरुले आपत्ति जनाएका छन् । ईयूबाट बाहिरिंदा ...

उत्तर कोरियाले दियो कडा चेतावनी, सैन्य अभ्यास रोक्न दबाब

१२ वैशाख, काठमाडौँ । उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाले सैन्य अभ्यास नरोकेसम्म आफ्नो परमाणु कार्यक्रम जारी रहने चेतावनी दिएको छ । उत्तर कोरियाली विदेशमन्त्री री सु योंगले दक्षिण कोरियाको रवैयाप्रति अमेरिका चुप लागेर बसेको भन्दै यस्तो चेतावनी दिएको हो ...

बिहारमा आगलागी, १३ को मृत्यु

११ वैशाख, काठमाडौं । बिहारको औरंगावाद जिल्लामा आगलागी हुँदा १३ जनाकेा मृत्यु भएको छ । आगलागी दाउदनगर प्रखंडस्थित तरार गाँउको हरिनगर टोलमा भएको थियो । दाउदनगरका एक सरकारी अधिकारी अशोक प्रसाले घटनाको पुष्टि गरेको बीबीसीले जनाएको छ ।  उनले मृतको संख्यामा ...

चीनमा शक्तिशाली विस्फोट, कम्तिमा १६५ को मृत्यु

१० वैशाख, काठमाडौं । चीनको एक केमिकल फ्याक्ट्रीमा शुक्रबार बिहान भएको शक्तिशाली विस्फोटमा परि कम्तिमा १६५ जनाको ज्यान गएको छ ।    चीनको पूर्वी सहर जिङजियाङमा लाखौं इन्धन भण्डारण गरिएको फ्याक्ट्रीमा भएको भीषण विस्फोटमा यतिका संख्यमा मानिसको ज्यान गएको हो ...

भूमरीले नौ वर्षीया बालिकालाई उडायो

१० वैशाख, बेइजिङ । चीनमा हालै एक नौ वर्षीया बालिकालाई भूमरीले उडाएको छ । चिनियाँ संचारमाध्यमका अनुसार गान्सु प्रान्तको गुवाझोउमा बुधबार सो घटना भएको हो । एक विद्यालयमा अध्ययनरत ती बालिकालाई अचानक आएको भूमरीले जमिनबाट केही फिट माथि हावामा उडाएर फालेको ...

मेक्सिकोस्थित तेल कम्पनिमा विष्फोट, ३ को मृत्यु, १३६ घाइते

९ वैशाख, मेक्सिको । दक्षिण पूर्व मेक्सिकोको वेराक्रुज राज्यमा रहेको पेमेक्स नामक तेल कम्पनिमा विष्फोट भएको छ । विष्फोट हुँदा कम्तिमा तीन जनाको मृत्यु भएको छ भने १ सय ३६ जना घाइते भएका छन् । सरकारी स्वामित्वको उक्त तेल कम्पनि कोटजाकोलोस भन्ने स्थानमा छ ...

तनावपूर्ण सम्बन्धका बीच अमेरिकी राष्ट्रपति साउदी अरबमा

८ वैशाख , रियाद  । अमेरिका र खाडी मुलुकबीच तनावपूर्ण सम्बन्धका बाबजुद अमेरिकी राष्ट्रपति बाराक ओबामाले साउदी अरबको भ्रमण सुरु गरेका छन् । भ्रमणका क्रममा ओबामाले साउदी नरेशसँग भेटवार्ता गर्नुका साथै गल्फ को–अपरेशन काउन्सिल (जीसीसी) का ६ सदस्य राष्ट्रका ...

भूमध्य सागरमा डुंगा पल्टिँदा, पाँच सयजनाको मृत्यु

७ वैशाख, काठमाडौं । भूमध्य सागरमा डुंगा पल्टिँदा पाँच सय आप्रवासीको मृत्यु भएको छ। डुंगामा सवार ४१ जना भने पौडिएर ज्यान जोगाउन सफल भएका छन्।    आप्रवासीलार्इ एउटा डुंगाबाट अर्कोमा सार्ने क्रममा डुंगा पल्दिँदा ५ सय जनाको मृत्यु भएको पौडिएर बाँच्न सफल ...

भारतको ओडिसामा बस दुर्घटना, २५ जनाको मृत्यु

६ वैसाख, काठमाडौँ । भारतको ओडिशामा बस पल्टिँदा २५ जनाको मृत्यु भएको छ । ११ जना गम्भीर घाइते भएका छन् । ओडिशाको बरगाढ रेमताबाट देवगढका लागि छुटेको बस तिलेबानी गेलोहाटमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बस सडकबाट दुई सय ५० फिट तल खसेको हो । घना जंगलमा बस ...

इक्वेडरमा शक्तिशाली भूकम्प, कम्तिमा ४१ जनाको मृत्यु

५ वैशाख, काठमाडौं । इक्वेडरमा शक्तिशाली भूकम्प जाँदा कम्तिमा ४१ जनाको मृत्यु भएको छ।    म्युसिनी शहर नजिकैको क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएको ७ दशमलब ८ रेक्टर स्केलको भूकम्पमा परी अहिलेसम्म कम्तिमा ४१ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय ...

उत्तरसँग भिषण युद्ध भए अधिकांश दक्षिण कोरियाली नागरिक युद्धमा होमिन तयार

४ वैशाख, एजेन्सी । उत्तर कोरियासँग सन् उन्नाइस सय पचास देखि त्रिपन्न सम्मको जस्तो भिषण युद्ध भए दक्षिण कोरियाका सत्तरी प्रतिशत भन्दा बढी नागरिक देशका लागि लड्न तयार रहेको एक अध्ययनले देखाएको छ । सरकारको देशभक्ती तथा विज्ञ मामिला मन्त्रालयले गरेको अध्ययनमा ...

जापानमा ७.१ म्याग्निच्यूडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

४ वैशाख, काठमाडौं । कम्तिमा पनि १० जनाको ज्यान जाने गरि ६.५ म्याग्निच्यूडको भूकम्प गएको भोलिपल्टै जापानमा अर्को शक्तिशाली भूकम्प गएको छ ।    बिहीबार राति ६.५ म्याग्निच्यूडको भूकम्प गएको जापानमा शुक्रबार राति ७.१ म्याग्निच्यूडको भूकम्प गएको हो ।  यो ...

जापानमा शक्तिशाली भूकम्प, ९ जनाको मृत्यु, ७ सय घाइते

३ बैशाख, काठमाडौं । जापानमा गएको ६ दशमलब ५ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी ९ जनाको मृत्यु भएको छ। दक्षिणी क्षेत्र क्यूशु दीपलाई केन्द्रविन्दु बनाएर गएराति गएको भूकम्पमा परी सात सयभन्दा बढी मानिस घाइते भएको बीबीसीले जनाएको छ।    जापानी मौसम विभागका ...

चीनमा नर्सलाई मृत्युदण्ड

२ वैशाख, काठमाडौं । पूर्वी चीनको साङघाईस्थित एक अस्पतालमा उपचाररत् एक बिरामीलाई अत्यधिक मात्राको औषधि र इन्सुलिन दिई हत्या गरेको अभियोगमा अस्पतालमा कार्यरत् नर्सलाई मृत्युदण्डको दिइएको छ ।    ताओ थर गरेकी उक्त नर्सले आफ्नो केटा साथीले उनीसँग ढिलो गरी ...

म्यानमारमा शक्तिशाली भूकम्प, नेपालको पूर्वी क्षेत्रमा ठूलो धक्का

१ वैशाख, काठमाडौं । म्यानमारमा ७ रेक्टर स्केलको भूकम्प गएको छ। नेपाली समय अनुसार ७ बजेर ४० मिनेटमा भूकम्प गएको हो। भूकम्पले नेपालका पूर्वी क्षेत्रसहित राजधानी काठमाडौमा समेत धक्का दिएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ। भारतको नयाँ दिल्ली, पटना, ...

न्यायाधीशको जिज्ञासा मेट्न अदालतमै विस्फोट गराइयो

१ वैशाख, काठमाडौं । पाकिस्तानको एक अदालतमा अचम्मको घटना भएको छ । न्यायाधीशले ग्रिनेड कसरी विस्फोट हुन्छ भन्ने जिज्ञासा राखेपछि प्रहरीले विस्फोट गराउने तरिका अदालतमै प्रस्तुत गर्ने क्रममा विस्फोट हुँदा न्यायाधीशसमेत केही घाइते भएका छन् । कराँचीस्थित आतंकवाद ...

अफगानिस्तानमा आत्मघाती हमला, १२ सैनिक मारिए

३० चैत, काठमाडौं । अफगानिस्तानको सोरख्रोत जिल्लामा सैनिक लिएर जाँदै गरेको एक बसमा आत्मघाती हमला हुँदा कम्तिमा १२ जना सैनिकको मृत्यु भएको छ । हमलामा अन्य ४० जना घाइते भएका छन् । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर छ । राजधानी काबुल जाँदै गरेको सेना चढेको बसलाई ...

आइएसद्वारा २१ इशाई धर्मावलम्बीको हत्या

२९ चैत, काठमाडौं । विद्रोही संगठन इस्लामिक स्टेट (आइएस)ले सिरियामा इसाई धर्म मान्ने २१ जनाको हत्या गरेको छ । सिरियाको अल कार्याटन बजारमा आइएसका लडाकुले २१ जनाको हत्या गरेको र ती सबै इसाई धर्मावलम्बी भएको सरकारी अधिकारीहरुले बताएका छन् । यो हप्ताको शुरुमा रुसी ...

केरलाको पुत्तिङ्गल मन्दिरमा आगलागी, मृत्यु हुनेको संख्या १०२ पुग्यो, २०० बढी घाइते

२८ चैत, काठमाडौं । भारतको केरलास्थित पारावुरमा रहेको पुत्तिङगल देवी मन्दिरमा भएको आगलागी परी मृत्यु हुनेको संख्या १०२ पुगेको छ।   कोल्लमबाट २५ किलोमिटर दूरीमा रहेको पारावुरस्थित पुत्तिङ्गल देवी मन्दिरमा स्थानीय समय अनुसार आइतबार विहान ४ बजे आतिशबादीको ...
2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16

Results 310 - You are at page 1